मोना हङकङद्धारा म्याग्दी भ्रमण वर्षलाई ५० हजार सहयोग

विकल्प न्यूज/बेनी साउन १४ गते । म्याग्दी भ्रमण वर्ष २०७५ लाई सफल पार्नका लागि मोना हङकङले ५० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । सोमवार म्याग्दी उद्योग वाणिज्य संघद्धारा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा मोना हङकङका सल्लाहकार वम वहादुर विश्वकर्माले उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । साथै सल्लाहकार विश्वकर्माले व्यक्तिगत … Continue reading मोना हङकङद्धारा म्याग्दी भ्रमण वर्षलाई ५० हजार सहयोग